साढे ४ लाख पैसा रहेको झोला अर्कैले लगिदिएपछि…

सिन्धुली–कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो । शान्तिनगर चोकमा झरेका श्रेष्ठले … Continue reading साढे ४ लाख पैसा रहेको झोला अर्कैले लगिदिएपछि…